समाचार
आज ३७औं स्थापना दिवस मनाउँदै नेफ्स्कून
काठमाडौं । देशभरका बचत तथा ऋण सहकारीहरुको एकमात्र छाता संघ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले आज आफ्नो ३७औं स्थापना दिवस मनाउँदैछ । २०४५ साल साउन ३२ गते स्थापना भएको नेफ्स्कूनले ३६ औं वर्षको इतिहास पूरा गरेको छ ।
आज दिउँसो १ बजे काठमाडौंमा आयोजना हुने स्थापना दिवस समारोहको सबै तयारी पूरा भएको छ । औपचारिक कार्यक...