समाचार
'यो खुसी र गौरवको क्षण हो, ४० हजार बढी सदस्य असली बधाईका हकदार'
काठमाडौं । जनउत्थान बचत तथा ऋण सहकारी संस्था लि.की अध्यक्ष ज्ञानु पौड्यालले साकोसले एक्सेस ब्राण्ड २०२४ प्राप्त गरेको खुसी साट्दै साँचो सफलताको हकदार ४० हजार बढी सदस्य भएको बताउनुभएको छ । एसियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा प्रवर्तित साकोसहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डको 'ए वन कम...