अकू फोरम २०२४
अकू फोरम २०२४ मा कार्यपत्र प्रस्तुतिका लागि नेफ्स्कूनका सिईओ इन्डोनेसिया जाँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अकू फोरम २०२४ मा कार्यपत्र प्रस्तुतिका लागि नेफ्स्कूनका सिईओ इन्डोनेसिया जाँदै

काठमाडौं । एशियाली ऋण महासंघ (अकू) को आयोजनामा सेप्टेम्बर ५ देखि ७ (भदौं २० देखि २२) सम्म इन्डोनेसियाको बालीमा आयोजना हुने ‘एशियन क्रेडिट युनियन फोरम– २०२४’ मा कार्यपत्र प्रस्तुतिका लागि नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा.शिवजी सापकोटा आज त्यसतर्फ जाँदै हुनुहुन्छ । फोरमको अघि सेप्टेम्बर २ देखि ४ सम्म हुने सिईओ वर्कशपमा समेत उहाँ सहभागी हुनुहुनेछ ।

यसैबीच, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी सहित सहायक कार्यकारी अधिकृतहरु लगायतले उहाँलाई आज एक संक्षिप्त कार्यक्रमसहित बिदाइ गर्नुभएको छ । बरिष्ठ उपाध्यक्ष अधिकारीले नेपाली साकोस अभियानको तर्फबाट गरिने प्रस्तुती, फोरमका सिलसिलामा हुने साइडलाइन बैठकहरुसँगै समग्रमा कार्यक्रम सफलताको शुभकामनासहित सिईओ डा. सापकोटालाई बिदाई गर्नुभएको हो । बरिष्ठ उपाध्यक्ष अधिकारीले यस्ता अन्तर्राष्ट्रिय भ्रमणहरु सिकाइको प्रभावकारी प्लेटफर्म हुने भन्दै यो पटकको फोरमकको सिकाइ नेपाली साकोस अभियानका लागि पनि विगतका मञ्चहरु भन्दा अझै बढी उपलब्धीमूलक हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैगरी, संघका सिईओ डा. सापकोटाले पनि अकू फोरममा एशिया प्रशान्त क्षेत्रीय क्रेडिट युनियन अभियानबारे मात्र नभई, नेपालको साकोस अभियानको प्रस्तुति तथा विश्व अभियानका समसामयिक विषयहरुमा पनि विषयविज्ञहरुबाट प्रस्तुति, छलफल र मन्थनसहित निष्कर्ष निकाल्ने कार्यक्रम भएकाले नेपालको अभियानका लागि धेरै नै लाभदायक हुने दाबी गर्नुभयो ।

फोरममा संघका सिईओ डा. सापकोटाले क्रेडिट युनियनको भावी कार्यदिशा तय गर्ने विषयमा बहसपैरवी तथा नियामकीय संरचनाको महत्वबारे प्रस्तुतीकरण गर्नुहुनेछ ।  उहाँले Shaping the Future of Credit Union Movements: Policy Advocacy and Regulatory Frameworks  विषयमा प्रस्तुतीकरण गर्नुहुने कार्यक्रम छ । सोही सत्रमा उहासँगै अफ्रिकन कनफेडेरेशन अफ कोअपरेटिभ अफ सेभिङ्स एण्ड क्रेडिट एशोसिएसन्सका सिईओ जर्ज ओम्बाडाले पनि प्रस्तुती गर्नुहुनेछ । उत्र सत्रको सहजीकरण फिलिपिन्सका डिभेलपमेन्ट एजुकेशटर बेट्सी जोई टानले गर्नुहुने कार्यक्रम छ । 

यसैबीच, भदौं २३ गते (सेप्टेम्बर ८) मा अकूको वार्षिक साधारण सभा समेत आयोजना हुँदैछ ।


 

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

५६ मिनेट अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२० घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

१ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

५६ मिनेट अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप