नेफ्स्कूनको ३७औं स्थापना दिवस
नेफ्स्कून सम्मान पुरस्कार–२०८१ घोषणा (नामावली सहित)
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून सम्मान पुरस्कार–२०८१ घोषणा (नामावली सहित)

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को ३७औं स्थापना दिवसका अवसरमा साकोस अभियानको श्रीवृद्धिमा योगदान पुर्याउने व्यक्तित्वहरुसँगै उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न व्यक्ति एवम् संघ संस्थाहरुलाई सम्मान पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

आज काठमाडौंमा आयोजित स्थापना दिवस समारोहको अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार घोषणा गरिएको हो । नेफ्स्कूनले विगत लामो समयदेखि सहकारी तथा साकोस अभियानमा योगदान दिने व्यक्तित्व तथा उत्कष्ट कार्यसम्पादन गर्ने व्यक्ति एवम् संघ संस्थाहरुलाई स्थापना दिवसको अवसरमा सम्मान पुरस्कार घोषणा गर्दै आएको छ । यसरी घोषित सम्मान पुरस्कार संघको वार्षिक साधारणसभामा प्रदान गर्ने प्रचलन छ । 

सोही अनुरुप संघको सम्मान पुरस्कार छनौट उपसमितिकातर्फबाट संयोजक एवम् संघका निवर्तमान अध्यक्ष परितोष पौड्यालले आज आयोजित कार्यक्रममा सम्मान पुरस्कार घोषणा गर्नुभएको हो । 

नेफ्स्कून सम्मान तथा उत्प्रेरणा नीति २०६८ (संसोधन समेत) को खण्ड ३ को दफा ५ बमोजिमका विधाहरुमा दफा ८ ले तोकेको मापदण्डका आधारमा नेफ्स्कून सम्मान तथा पुरस्कार उपसमितिबाट मुल्याङकन गरी सिफारिस गरिएका संघ÷संस्था र व्यक्तिहरुलाई नेफ्स्कूनको ३७ औ स्थापना दिवसका अवसरमा घोषणा गरी आगामी वार्षिक साधारण सभामा सम्मान तथा उत्प्रेरणा प्रदान गर्ने निर्णय उपसमितिले गरेको जनाएको छ ।

नेफ्स्कून सम्मान पुरस्कारको आवदेन यो पटक संघको सदस्य सूचना प्रणालीमार्फत माग गरेको थियो । यसरी यो वर्षबाट संघले सम्मान पुरस्कारको आवेदनलाई अनलाईन प्रणाली (एमआईएस) मार्फत प्रविधिमैत्री बनाएको हो ।


 

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

पाठकबाट थप