समाचार
वित्तीय सहकारीको अनुशासनमा रहेका संस्थाहरुको जिम्मा स्थिरीकरण कोषमार्फत नेफ्स्कूनले लिन्छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्र प्रसाद ढकालले स्थिरीकरण कोषलाई केन्द्रमा राखेर गैरस्थलगत सुपरिवेक्षणको संरचना तयार भएको दाबी गर्नुभएको छ । नेफ्स्कूनले स्थलगत एवम् गैरस्थलगत सुपरिवेक्षण विधिमार्फत सदस्य संघ संस्थाहरुको सघन र नियमित सुपरिवेक्षणका गर्ने भन्दै पछिल्लो समय कानूनी तथा नीतिगत...