समाचार
बैतडीमा 'व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया' सम्पन्न
गोठालापानी, बैतडी । नेफ्स्कून डडेल्धुरा सदस्य सेवा कार्यालयको आयोजनामा आज असोज २३ गते व्यवसाय प्रवर्धनका लागि साकोसहरुसँग अन्तरक्रिया कार्यक्रम बैतडीमा सम्पन्न गरिएको छ ।
नेफ्स्कूनका सञ्चालक सदस्य एवम् संघको डडेल्धुरा सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक दीप्ती शाहीको अध्यक्षतामा आयोजित कार्यक्रममा दशरथचन्द नगरपाल...