व्यवसाय प्रबर्द्धनका लागि व्यवस्थापकहरुसँग अन्तरक्रिया
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
व्यवसाय प्रबर्द्धनका लागि व्यवस्थापकहरुसँग अन्तरक्रिया

काठमाडौं । नेफ्स्कून रुपन्देही सदस्य सेव कार्यालयको आयोजनामा व्यवसाय प्रबर्द्धनका लागि व्यवस्थापकहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेफ्स्कून सञ्चालक एवम् रुपन्देही सदस्य सेव कार्यालय व्यवस्थापन उपसमिति संयोजक ज्ञानु पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा १९ साकोसबाट ४४ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेफ्स्कून सञ्चालक पौड्यालले संघको पछिल्लो अवस्था, रणनीतिक मार्गचित्रमा उल्लिखित सञ्जाल साझेदारी, स्तरीकरण कार्यक्रम, स्थिरीकरण कोष, संघको पहलमा भएका बहसपैरवी, आदिबारे जानकारी गराउनुभएको थियो । उहाँले निरन्तर नेफ्स्कूनसँग कारोबार गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका सहभागीहरुले सदस्य संस्थाहरु लक्षित तालिम, शिक्षा र कार्यक्रमहरु ल्याउन, सहकारीप्रति बढ्दो नकारात्मक भाष्य चिर्ने गरी आवाज उठाउन, सहकारी ऐन कार्यान्वयन गर्न, ब्याजदर समायोजन गर्न ध्यानाकर्षण गराएका थिए । संघको रुपन्देही सदस्य सेवा कार्यालयकी प्रमुख कल्पना भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा संघको भुमही सेवा कार्यालय प्रमुख नेत्र प्रसाद सापकोटाले विषयवस्तुमाथि प्रस्तुतीकरण गर्नुभएको थियो । 

भर्खरै
स्क्यान कार्यक्रम अन्तर्गत नेक्सस साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

समझदारी भोजाड साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत वीरेन्द्रनगर साकोसको स्थलगत सुपरिवेक्षण

सहकारीमा डिजिटल रुपान्तरण तथा नियामकिय परिपालन सम्बन्धि अनुशिक्षण मकवानपुरमा

२३ घण्टा अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

३ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

६ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१० दिन अगाडि

जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण
जनसहयोगि साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण

२२ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

पाठकबाट थप