रौतहट बचत संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
रौतहट बचत संघद्वारा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना

रौतहट । रौतहट बचत तथा ऋण सहकारी संघ लिमिटेडले असोज २२ गते बिजया दशमी,  दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । कार्यक्रमको उदघाटन चन्द्रपुर नगरपालिका वडानम्बर ७ का अध्यक्ष बिष्णु उप्रेतीले गर्नु भएको थियो ।

कार्यक्रममा संघका अध्यक्ष बिभु पोखरेलले कार्यक्रमको औचित्य र सहकारी संस्थाले खेल्नु पर्ने भुमिका प्रस्टयाउनु भएको थियो । संघका अध्यक्ष पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा संघका निवर्तमान अध्यक्ष देवकी नेपाल, पुर्व अध्यक्षहरु कालिन्दी घिमिरे, खडक बहादुर बम्जम, चन्द्रपुर नगरपालिकाका सहकारी शाखाका प्रमुख नसरे आलम शेख, चन्द्रपुर नगरपालिका वडा नं ५,६,७ का अध्यक्षहरु क्रमश निलहरी कोइराला, सहदेब केसी, बिष्णु उप्रेती, ईलाका प्रहरी कार्यालय प्रमुख राजकुमार राई, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकेन्द्र अधिकारी, संचारकर्मीहरु सञ्जय कार्की, बाल बिक्रम कार्की, सुब्बा कार्की, रमेश तिमल्सिना सहित विभिन्न साकोसका अध्यक्ष तथा ब्यबस्थापकहरुको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष राम बिश्वास पासवान बाट राखिएको थियो भने संघको असोज सम्मको आर्थिक गतिविधि संक्षिप्तमा संघका कोषाध्यक्ष नरेन्द्र राना बाट प्रस्तुत गरिएको  थियो ।

कार्यक्रमको संचालन संघका महासचिव देव बहादुर सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा उपस्थिति सम्पुर्ण सहकारी अभियन्ता तथा सहकारीकर्मीहरु बाट एकआपसमा शुभकामना आदानप्रदान साटासाट गरिएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप