काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरुले अनिवार्य गर्नुपर्ने कार्यहरुका सम्बन्धमा सार्वजनिक सूचना प्रकाशन गरी सहकारी संघ संस्थाका सञ्चालक पदाधिकारी कर्मचारी, सदस्य एवम् सरोकारवालाहरुको ध्यानाकर्षण गराएको छ । महानगरले बचत र ऋण लगानी सुरक्षित गर्न न्यूनतम रुपमा उल्लिखित कार्य गर्न गराउन विशेषतः सहकारी संस्थाका पदाधिकारीहरुको ध्यानाकर्षणसहित सूचना जारी गरेको हो ।
३० मिनेट अगाडि
१९ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३० मिनेट अगाडि
५ दिन अगाडि
६ दिन अगाडि
५ दिन अगाडि
४ दिन अगाडि
२ दिन अगाडि
४७ दिन अगाडि
६० दिन अगाडि