समाचार
स्याङजा स्थित श्री देउराली साकोसको स्थलगत सुपरिवेक्षण
स्याङजा । स्याङजा हरिनास गाउपालिका ४, स्थित श्री देउराली बचत तथा ऋण सहकारी संस्था लि. नेफ्स्कूनद्धारा संचालित नियमित निरीक्षण अनुगमन कार्यक्रमको लागि स्थलगत सुपरिवेक्षण असार २२ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका...