समाचार
महासंघकी अध्यक्ष मल्ललाई पाँच तारा साकोसको राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान
काठमाडौं । काठमाडौंको पुरानो सिनामंगलमा रहेको पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १७औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्ललाई ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान २०८१’ बाट सम्मानित गरेको छ । ‘अग्रजको सम्मान सभ्यताको पहिचान’भन्ने नाराका साथ संस्थाले १७ औं बार्...