समाचार
चण्डेश्वरी साकोसको सामुदायिक सहयोग तथा सीपमूलक तालिम सञ्चालन
काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. बनेपा को सामुदायिक विकास कार्ययोजना अन्र्तगत बनेपा वडा नंं. ४, नाला स्थित श्री चण्डेश्वरी माध्यामिक विद्यालयलाई रु ३० हजार रकम बराबरको खानेपानी प्युरिफायर खरिदका लागि सो रकम हस्तान्तरण गरिएको छ । चैत्र १४ गते विद्यालयमा भएको सानो कार्यक्रम मार्फत संस्थाका अध्यक्ष नबिन भक्त बादेले व...