कार्यक्रम
राष्ट्रिय सहकारी दिवसका अवसरमा महिला साकोसको जेष्ठ सदस्य सम्मान
सुनसरी । ईटहरीस्थित महिला बचत तथा ऋण सहकरी संस्था लि., आफ्नो वार्षिक र्कयोजना अनुरुप आज चैत्र २० गते ६६ औं राष्ट्रीय सहकारी दिवसको अवसर पारेर संस्थाका ७० वर्ष उमेर पुगेका ३३ जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
साकोसकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाकी उप–प्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यताम...