समाचार
सहकारी जागिरे 'होमा म्याडम'को करेसाबारीको कथा
इटहरा । दुईचार जनाको जमघटमा होस् या चिया गफमा होस्, आजभोली कसैले नछुटाउने विषय हो-आर्थिक मन्दी। हरेक ठाउँको हरेक गफमा आर्थिक मन्दीले प्रवेश पाउँछ। हाम्रो मुलुकको आर्थिक मन्दीको सम्बन्ध सिधै अहिलेको विश्वव्यापी आर्थिक संकटसँग जोडिएको छ। रेमिट्यान्सले धानेको हाम्रो अर्थतन्त्र विश्वव्यापी आर्थिक मन्दीका कारण प्रभावित भएको छ। यो संकट सबै न...