समाचार
भोलि शुरु हुँदै साकोस अध्यक्ष गोष्ठी २०८० ललितपुर
काठमाडौं । सहकारी क्षेत्रका समसामयिक विषयवस्तुबारे विज्ञ विचारहरु बुझ्ने त्यसमा आफ्नो महत्वपूर्ण इनपुट प्रदान गर्ने र तीनलाई एकीकृत गरी साझा धारणामार्फत अघि बढ्न प्रत्यक्ष सहयोग पुग्ने गरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले साकोस अध्यक्ष गोष्ठी २०८० आयोजना गरेको छ । भोलि अर्थात् २०८० फागुन ४ र ५ गते नगरकोटमा आयोजना हुने आवासीय...