समाचार
आज मादल बजेको किन ? गाउँघर दुनियाँ ब्युझाउँन.......
काठमाडौं । जनकवि केशरी धर्मराज थापाको लोकप्रिय गीत ‘आज मादल बजेको किन ? गाउँघर दुनियाँ ब्युझाउँन’ भनेझै गाउँघर मात्र होइन दुनियाँभर मादलको ताल बज्नुपर्ने आवश्यकता आज छ । किनकि, साँस्कृतिक पहिचान बोेकेको मादल नेपाली लोकबाजा हो । मादल मौलिकताको मानक हो । लोक संस्कृतिको पर्याय हो ।
हिजो, मेला, पर्व, विवाह, व्रतबन्ध,औप...