समाचार
सदस्यहरुलाई निरन्तर तालिम शिक्षामा जोड्दै भक्तपुर बचत संघ
भक्तपुर । २०८० माघ ७ गते, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को संस्थागत विकास उपसमितिको आयोजनामा होटल सिटी गाउँ, भातढिकुर, भक्तपुरमा एक दिवसीय बजार प्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारीको सात सिद्धान्तमध्ये पाँचौ सिद्धान्त तालिम, शिक्षा र सूचना अन्तर्गत संघले न...