समाचार
नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई अहिले काम गर्ने मौका छ
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले साकोस अभियानलाई विश्वासिलो सामुदायिक अभियान बनाउने मौका नेफ्स्कूनको नयाँ सञ्चालक समितिलाई रहेको भन्दै यसतर्फ प्रतिबद्ध भएर लाग्न आग्रह गर्नुभयो । साकोस अभियानप्रतिको विश्वासको संकट टार्दै यसको गरिमालाई स्थापित गर्ने काममा नवनिर्वाचित सञ्चालक समिति लाग...