समाचार
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन अभियानको साझा सम्पत्तिः नेफ्स्कून अध्यक्ष ढकाल
भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ अन्तर्गतको सहकारी समन्वय उपसमितिको आयोजनामा सहकारी क्षेत्र सुधार सुझाव कार्यदल, २०८० को प्रतिवेदन विषयक अन्तरक्रिया तथा सहकारी ऐन परिमार्जनका लागि सुझाव संकलन कार्यक्रम आज बाराहीस्थानमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक...