समाचार
हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी
काठमाडौं । नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले संघ सञ्चालक समितिले सधै साकोस अभियानको हितका खातिर अभियानलाई नै साक्षी राखेर हरेक काम र निर्णयहरु गर्दै आएको बताउनुभएको छ ।
संघका सन्दर्भमा जोडिएर सञ्चारमाध्यममा आएका कतिपय विषयले मुलुकभरका सदस्य संघ संस्था तथा सरोकारवालाहरुलाई भ्रमित गरेको भन्दै उहाँले आज साकोस आवाजमार्फत आशंकाहरु नि...