कार्यक्रम
पाँचतारा साकोसद्वारा सञ्चालक समिति तथा उप–समितिहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम
काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्था लि. ले सञ्चालक समिति तथा उप–समितिहरुलाई लक्षित गरी उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न गरेको छ । असोज ३ गते संस्थाको शिक्षा उपसमितिको आयोजना तथा संस्थाका अध्यक्ष भोलानाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रम नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत प्राचार्य सञ्जयराज तिमल्सिनाले सहजीकरण गर्नुभएको...