अन्तर्राष्ट्रिय युवा दिवस
'सहकारीमा युवाको सहभागिता' बिषयक वक्तृत्वकला  प्रतियोगिता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सहकारीमा युवाको सहभागिता' बिषयक वक्तृत्वकला  प्रतियोगिता

रौतहट । रौतहटको चन्द्रनिगाहपुरस्थित संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड तथा जनज्योती बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आज सहकारीमा युवाको सहभागिता बिषयक वक्तृत्वकला प्रतियोगिता गरिएको छ । जनज्योती बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा क्याम्पसका बिद्यार्थी सहभागी भएका थिए ।

उक्त प्रतियोगितामा दामोदर उप्रेती प्रथम भएका थिए । संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रंशसा पत्र सहित प्रथम, द्धितिय र त्रित्रिय लाई क्रमश ३ हजार, २ हजार र १ हजार नगद बाट पुरस्कृत गरेको थियो ।

संकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष बिभु पोखरेलले बिद्यार्थीहरुको ज्ञान, सिपको सम्मानका लागि वक्तृत्वकला प्रतियोगिता राखिएको बताउनु भयो । उहाँले सहकारी मार्फत समाज लाई समृद्ध बनाउन सकिने भएकाले बिद्यार्थीहरुले यस प्रति जागरुक हुन जरुरी रहेको बताउनु भयो ।

क्याम्पस प्रमुख राजन श्रेष्ठले स्वागत मन्तब्य राख्नु भएको थियो । संस्थाका सहसचिब एबम क्याम्पसका कोषाध्यक्ष चिरन्जिबी गौतमले कार्यक्रम संचालन गर्नु भएको थियो । क्याम्पसका अध्यक्ष सञ्जय कार्कीले बिद्यार्थीहरुको अतिरिक्त क्षमता र लुकेको प्रतिभा लाई उजागार गरिदै लैजाने बताउनु भयोे ।

संस्थाका सचिब केबी थापाले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत बिद्यार्थीहरुलाई सहकारी संस्था बुझाउन वक्तृत्वकला प्रतियोगिता राखिएको बताउनु भयो ।

सो प्रतियोगिताको निर्णायक मण्डलमा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलम, क्याम्पस प्राध्यापक संघका अध्यक्ष दिपक पौडेल र उपप्राध्यापक बिनोद तिमल्सिना रहनु भएको थियो ।

कार्यक्रममा चन्द्रपुर नगरपालिका सहकारी शाखाका प्रमुख नसरे आलमले यस्ता प्रतियोगिताले बिद्यार्थीहरुमा आत्मबल बढ्ने बताउनु भयो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप