गोरखामा सदस्यहरुका लागि लेखा व्यवस्थापन तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गोरखामा सदस्यहरुका लागि लेखा व्यवस्थापन तालिम सञ्चालन

गोरखा । नेफ्स्कूनको आयोजनामा गोरखामा सदस्य संस्थाहरुका लागि लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । आश्विन १५ देखि १७ सम्म सञ्चालित तालिममा विभिन्न १७ वटा बचत तथा ऋण सहकारी संस्थाबाट २७ जनाको सहभागिता रहेको थियो । 

तालिम उद्घाटन सत्र हिमचुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवं लमजुङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य रामबाबु श्रेष्ठको अध्यक्षतामा भएको थियो । उद्घाटन सत्रमा गोरखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का महासचिव शुसिल अर्याल को विशेष उपस्थिति रहेको थियो ।

अध्यक्ष श्रेष्ठले संस्था राम्रो बनाउन संस्थाको लेखा प्रणाली ठीक हुनपर्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई लेखा व्यवस्थापन सम्बन्धी सम्पूर्ण जानकारीहरु रहनुपर्ने भएकोले तालिम आवश्यकता महसुस गरी शुरुवात भएको र सदस्यहरुले तालिमबाट सिकेका विषयहरु आ–आफ्नो संस्थामा गई सोही अनुरुप काम गरेमात्र तालिमले सार्थकता पाउने उल्लेख गर्नुभयो ।

तालिममा सहभागी सञ्चालक समिति, लेखा समिति, व्यवस्थापक र कर्मचारीहरुले लेखा व्यवस्थापन तालिम आयोजना गरेको प्रति खुसी व्यक्त गर्नुभएको थियो । तालिमको सहजिकरण तालिम अधिकृत उमेश कोइरालाले र  तालिम सञ्चालन नेफस्कूनका व्यवसाय अधिकृत एवं सदस्य सेवा कार्यालय लमजुङका इन्चार्ज बिनोद ढकालले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप