शिखर साकोसको एसबीपी निर्माण कार्यशाला
'सदस्यहरु सम्झेर रणनीति तयार गर्नुपर्छ, वृद्धिभन्दा गुणस्तरमा ध्यानदिनुपर्छ'
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'सदस्यहरु सम्झेर रणनीति तयार गर्नुपर्छ, वृद्धिभन्दा गुणस्तरमा ध्यानदिनुपर्छ'

काठमाडौं । नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी संस्थाले योजना निर्माण गर्दा सदस्यहरुलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने बताउनुभएको छ । साथै उहाँले योजना तय गर्दा वृद्धिलाई भन्दा गुणस्तरलाई ध्यान दिन पनि सुझाउनुभयो ।

सुर्खेतस्थित शिखर बचत तथा ऋण सहकारी संस्था लि.को रणनितिक व्यवसायिक योजना निर्माण कार्यशालाको उद्घाटन सत्रमा उहाँले संस्थाले निर्माण गर्न लागेको ४ वर्षे योजनाले अबका दिनमा संस्था कसरी सञ्चालन गर्ने भन्ने दिशा तय गर्ने भएकाले संस्थाको ध्येय, परिकल्पना, लक्ष्य र उद्देश्य सदस्यहरुलाई सम्झेर तय गर्नु पर्ने धारणा राख्नुभयो ।

संस्थाका अध्यक्ष भुपेन्द्र बहादुर सिंहको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘योजना निर्माण गर्दा ४ वटा कुरालाई हेर्नुहोला, ‘सदस्यहरु कस्ता होला ? कर्मचारी कस्ता होलान् ? सञ्चालकहरु कस्ता होलान् ? संस्थाको सेवा व्यवसाय कस्तो होला ?’ 

नेफ्स्कूनको प्राविधिक सहयोग श्रावण १३ गतेदेखि सुरु भएको कार्यशाला १६ गते सम्म सञ्चालन हुनेछ । कार्यक्रममा संस्थाका कानुनी परामर्शदाता अधिवक्ता पूर्ण प्रसाद ढकालले अबको ४ वर्ष संस्था कसरी चल्ने भन्ने कुरा आज नैै दिशा निर्देश गर्ने भएकोले रणनीतिक योजना निर्माणमा सवैको सक्रिय सहभागिता आवश्यक हुने बताउनुभयो । उहाँले संस्था सञ्चालनमा सवैको टिमवर्क हुनु पर्ने र हरेका क्रियाकलाप गर्दा नितिगत व्यवस्था अनुसार गर्नुपर्ने उल्लेख गर्नुभयो । 

नेफ्स्कूनका तालिम अधिकृतद्वय  कोमल राज अधिकारी र रविन्द्र श्रेष्ठको सहजीकरण रहेको तालिमको उद्घाटन सत्रमा संघको सदस्य सेवा कार्यालय नेपालगञ्जका इन्चार्ज छत्र धमला पनि अतिथि रहनुभएको थियो । तालिममा  ४ महिलासहित १४ जनाको सहभागिता रहेको छ ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१८ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२० घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२१ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१७ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप