कार्यक्रम
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा शुभ चन्द्रसूर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उर्लाबारीको स्थलगत सुपरिवेक्षण कातिक १२ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनले सहकारी संस्थाहरूमा पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन र दिगोपनाको प्रवद्र्धन गर्ने उद्देश्...