सहयोगी साकोसद्धारा व्यवसायिक सँस्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहयोगी साकोसद्धारा व्यवसायिक सँस्कार सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

उदयपुर — सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, उदयपुरको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा एक दिवसीय व्यवसाय विकास सेवा कार्यक्रम अन्तर्गत व्यवसायिक सँस्कार सम्बन्धि अन्तरक्रिया कार्यक्रम संस्थाको भवनमा सम्पन्न भएको छ । 

गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बस्नेतले सदस्यहरूलाई उत्पादनसँग जोड्ने, उत्पादित वस्तुहरूको बजारीकरण गर्ने प्रविधि अपनाउने, पुँजी व्यवस्थापन गर्ने तथा संस्थामार्फत आवश्यक प्रविधि र स्रोतहरू प्रदान गर्दै आय आर्जनमुखी व्यवसायमा सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो  । 

कार्यक्रमको सहजीकरण नेफ्स्कूनका वरिष्ठ अधिकृत नविन राज दाहालले गर्नुभएको उक्त कार्यक्रममा व्यवसाय विकास (BDS) सेवाले व्यवसायलाई केवल आर्थिक रूपमा मात्र नभई सामाजिक र संरचनात्मक रूपमा पनि सबल बनाउने उल्लेख गर्दै  कार्यक्रमको सेवा अवधि पाँच वर्ष हुने र यस कार्यक्रमले लगानी → उद्योग → उत्पादन÷सेवा → वजार → भुक्तानी यस चरणमा प्राविधिक सहयोग, सहकार्य तथा सहजीकरण गरी उद्यमी देखि उद्योगी सम्मको यात्रामा प्राविधिक सहयोग गरिने कुरा व्यक्त गर्नु भएको थियो ।  

उक्त अन्तरक्रिया कार्यक्रममा २०० भन्दा बढीको सहभागिता रहेको थियो । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१४ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१५ घण्टा अगाडि

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१८ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

१९ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

जनहितकोष साकोसको दोस्रो स्क्यान सुपरिवेक्षण सम्पन्न

लोकप्रिय
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१४ घण्टा अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप