जनउत्थान साकोसद्धारा प्रहरी कार्यालय पुनःस्थापनामा सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोसद्धारा प्रहरी कार्यालय पुनःस्थापनामा सहयोग

रुपन्देही । जेन्जी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको रुपन्देहीको मंगलापुरमा रहेको इलाका प्रहरी कार्यालयलाई जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कम्प्युटर, प्रिन्टर, दराज, लोवेड र टाइपको सीटर लगायतका सामग्री सहयोग गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तर्गत पर्ने कार्य गर्दै शान्ति सुरक्षा अमनचयन कायम गर्नका लागि प्रहरी कार्यालयको भुमिका महत्वपुर्ण हुने भएकोले क्षतिग्रस्त कार्यालयको सेवा पुनः सञ्चालन गर्नका लागि सहयोग गरेको  संस्थाका प्रमुख कार्यकारी अधिकृत रनबहादुर मगरले बताउनु भएको थियो । नाफा मात्र होइन, सामाजिक विकासमा पनि योगदान दिनुपर्छ भन्ने मान्यता भएको संस्था हो । जीवन चक्र सम्बन्धी कार्यक्रमहरू, शिक्षा र युवा केन्द्रित, ज्येष्ठ नागरिक र धार्मिक, बीमा र राहत, उद्यमशीलता प्रवर्द्धन आदि सदस्य र समुदाय लक्षित विविध कार्यक्रमहरू गर्दै साकोसले सामाजिक सेवा र सहयोगलाई प्राथमिकतामा राखेको छ।

जेनजी प्रदर्शनमा भएको क्षति केवल केही संरचना भत्किनु मात्र होइन, मानवीय पीडा, आँसु र शोकसँग जोडिएको छ, यस्ता दुखद घडीमा सहकारी संस्थाले समाजप्रति उत्तरदायित्व देखाउँदै सहकारीहरू समाजसँगै उभिनु यो सहकारी अभियानको सुन्दर र मानवीयताको सन्देश हो । संकटमा सहकारी समाजसँगै उभिएर समाजलाई बलियो र एकताबद्ध बनाउने अभियानमा लाग्छन भन्नि  शन्देस दिएको छ । भाद्र २३ र २४ गतेको जेन जी प्रदर्शनका क्रममा मानव जीवन, निजी तथा सार्वजनिक सम्पत्ती माथी भएको क्षति प्रति संस्थाले गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुमा शिघ्र स्वास्थ्य लाभको कामना, बिरगती प्राप्त प्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । 

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

१७ घण्टा अगाडि

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

१९ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१६ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न
नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१६ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप