जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

DSIK (German Sparkassenstiftung for International Cooperation)   को प्राविधिक सहयोगमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित SACCOS Strengthening Program अन्तरगत Sustainable Finance Compass औजारबाट पहिलो चरणको मुल्यांकन workshop कार्तिक ९ र १० गते जनउत्थान साकोसमा सम्पन्न भएको छ । 

गत भाद्र ३ गते उल्लेखित कार्यक्रम सञ्चालनको लागि नेफ्स्कून, DSIK (German Sparkassenstiftung for International Cooperation) र पाँचवटा सहकारी संस्था (जनउत्थान, विकु, पोखरा रोयल, विन्धवासिनि र सहारा नेपाल) विच सम्झौता भएको थियो । 
सहकारी संस्थाका ऋण विभाग वा शाखामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धी, ऋण जोखिम न्यूनीकरण गर्नु, सहकारीका सदस्यहरुलाईलाई वित्तिय एवं व्यवसायिक शिक्षा प्रदान गर्ने, लघु उद्यमी सदस्यहरुको क्षमता विकास मार्फत उद्यमशीलता प्रवर्धन गर्ने रहेको छ । कार्यशालामा साकोसका सञ्चालक समिति, उच्च व्यवस्थापनको विचमा Sustainable Finance Compass Tools को आधारमा DSIK German का प्राविधिक : Mr. Thomas ले सहकिजरण गर्नुभएको थियो भने उक्त Workshop मा DISK German का Mr. Jan Bayer , Mr. Sanjay Jha र नेफ्स्कूनको तर्फबाट नेफ्स्कून वरिष्ठ अधिकृत कोमल राज अधिकारीको सहभागिता रहेको थियो ।

भर्खरै
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ घण्टा अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

८ घण्टा अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

२ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

४ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४६ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६० दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

४८ दिन अगाडि

पाठकबाट थप