समाचार
सप्तरी स्थित आइडियल साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
सप्तरी । राजविराज, सप्तरी स्थित आइडियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम अन्तर्गत स्थलगत सुपरिवेक्षण माघ ९ गते सम्पन्न गरेको छ ।
संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रबर्धन गर्ने उद्देश्यका साथ नियमित स्थ...