सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण तालिम वीरगञ्जमा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण तालिम वीरगञ्जमा सम्पन्न

पर्सा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को पर्सा सदस्य सेवा कार्यालयको आयोजनामा “सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण तालिम” बिरगंज , पर्सामा माघ ७ गते सम्पन्न भएको छ ।

नेफ्स्कून व्यवस्थापन उप समितिका सदस्य डिल्ली बिक्रम कार्कीको अध्यक्षतामा सम्पन्न तालिमको सहजीकरण नेफ्स्कूनका बरिस्ठ अधिकृत भरत प्रसाद न्यौपानेले गर्नुभएको थियो। तालिममा सम्पत्ति शुद्धिकरणका चरणहरू, सहकारीमा जोखिमका सम्भावित माध्यमहरू, नियन्त्रणका उपायहरू र त्यसको महत्त्व बारे जानकारि जिल्ला बचत संघ पर्सा का अध्यक्ष हरेराम प्रसाद साथै सि. एम.सि. पर्सा का अध्यक्ष चन्देश्वर प्रसाद चौरसियाले ब्यक्त गर्नुभयो  । 

सहकारी संस्थामा पारदर्शिता, सुशासन र वित्तीय अनुशासन कायम राख्न सम्पत्ति शुद्धिकरण निवारण तालिम आवश्यक रहेको छ। तालिमको मुख्य उद्देश्य सहकारीहरूमा अवैध धन भित्रिने सम्भावनाबारे चेतना अभिवृद्धि गर्नु, जोखिम व्यवस्थापनका उपायहरू सिकाउनु र सम्बन्धित कानुनी प्रावधानहरूको जानकारी सहजकर्ताले दिनुभएको थियो ।

सहजीकरणका क्रममा सम्पत्ति शुद्धिकरणको अर्थ, प्रक्रिया र सहकारी संस्था मार्फत कसरी अवैध सम्पत्ति भित्रिन सक्छ भन्ने विषयमा व्याख्या गरिएको थियोसा, साथै, अवैध क्रियाकलाप पहिचान गर्ने उपायहरू, सदस्यको पहिचान, संकास्पद कारोबारको रिपोर्टिङ प्रक्रिया र नियामक निकायहरूद्वारा तोकिएको मापदण्डहरूको जानकारी प्रदान गरेको थियो ।

नेपालको सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसार सहकारीहरू वित्तीय संस्था भएकाले ऐनको दायरामा पर्छन्। त्यसैले सम्पत्ति शुद्धिकरणको जोखिम न्यूनीकरण गर्न सहकारी सञ्चालक र कर्मचारीहरूलाई तालिम दिई सजग बनाउनु अत्यावश्यक मानिएको छ ।

बारा, पर्सा र रौतहट  जिल्लाका विभिन्न साकोसका अध्यक्ष, सचिव, कोषाध्यक्ष, व्यवस्थापक, ऋण अधिकृत तथा शाखा प्रमुखहरू गरी ५५ जनाको सहभागिता रहेको कार्यक्रमको सञ्चालन पर्सा सदस्य सेवा कार्यालय प्रमुख दिपेन्द्र साहले गर्नुभएको थियो भने  व्यवस्थापन लालु कुमार यादव र जनकपुर सदस्य सेवा बिभाग सहजकर्ता रामानन्द प्रसाद यादवले गर्नुभएको थियो ।

भर्खरै
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१६ घण्टा अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल
सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

१ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार
सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

२ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न
लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न
रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक
बचत तथा ऋण सहकारी संघहरू सञ्जाल व्यवस्थापनमार्फत सशक्त संघ निर्माणमा सकारात्मक

३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न
मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१६ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६१ दिन अगाडि

पाठकबाट थप