समाचार
लमजुङ स्थित साझेदारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
लमजुङ । साझेदारी बचत तथा ऋण सहकारी संस्था लि. लमजुङ ८, नेफ्स्कूनद्धारा संचालित नियमित निरीक्षण अनुगमन कार्यक्रमको स्थलगत सुपरिवेक्षण माघ १२ गते सम्पन्न भएको छ ।
नेफ्स्कूनद्वारा सहकारी संस्थाहरुको पारदर्शिता, उत्तरदायित्व, सदस्यहितको सुनिश्चितता, जोखिम न्यूनीकरण र सुशासन तथा दिगोपनामा अभिबृद्धिका लागी सहकारी संस्थाहरुमा स्थलगत...