समाचार
सम्पत्ति शुद्धिकरण निवारण दिवसको अवसरमा हेटौंडामा तालिम सम्पन्न
मकवानपुर । गत वर्षदेखि माघ १४ गतेलाई सम्पत्ति शुद्धिकरण निवारण दिवसका रूपमा मनाउँदै आइएको छ। यसै अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) मकवानपुर सदस्य सेवा कार्यालयको आयोजनामा हेटौंडामा सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी तालिम माघ १४ गते सम्पन्न भएको छ।
कार्यक्रमका सहजकर्ताका रूपमा चार्टर्ड एकाउन्टेन्ट (सि...