समाचार
धनगढीमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न
धनगढी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) कैलाली सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण कार्यक्रम माघ ४ गते सम्पन्न भएको छ ।
कार्यक्रममा सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका ३७ वटा साकोसबाट ४२ जनाको सहभागिता रहेको थियो । सहकारी संस्थाहरूलाई...