नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयद्धारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून पोखरा सदस्य सेवा कार्यालयद्धारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न

पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) पोखरा सदस्य सेवा कार्यालयको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरण सम्बन्धी दर्ता तथा अभिलेखीकरण कार्यक्रम पोखरामा नेफ्स्कूनका सञ्चालक कमलादेवी गिरीको अध्यक्षतामा पौष २८ गते सम्पन्न भएको छ ।  

कार्यक्रममा कास्की, तनहुँ र स्याङ्जा जिल्लाका ६३ वटा सहकारी संस्थाबाट ६३ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारी संस्थाहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण प्रक्रिया सम्बन्धी आवश्यक जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमको सहजिकरण नेफ्स्कून सदस्य सेवा पोखराका प्रमुख सुरज चालिसेले गर्नुभएको थियो । दर्ता प्रक्रियाको महत्व, आवश्यक कागजात, र अभिलेखीकरण गर्दा ध्यान दिनुपर्ने विषयहरूबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रमको व्यवस्थापन पोखरा सदस्य सेवा कार्यदलले गरेको थियो भने कार्यक्रमले सहकारी संस्थाहरूलाई नियमनको दायराभित्र ल्याउन तथा सहकारी क्षेत्रलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

भर्खरै
सहकारी संघहरूको रूपान्तरण र साझा कार्यदिशा निर्माणमा नेफ्स्कूनको पहल

५ घण्टा अगाडि

दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्पन्न
दिगो वित्तीय अभ्यासतर्फ विन्धवासिनी साकोस : DSIK जर्मन र नेफ्स्कूनको सहकार्यमा दुईदिने कार्यशाला सम्...

१ दिन अगाडि

सशक्त संघ निर्माण र उत्तरदायी सञ्जाल विकासका लागि नेफ्स्कूनमा बागमती प्रदेशका बचत संघहरूसँग छलफल

२ दिन अगाडि

सहकारी संस्थामा वित्तीय सुशासन : दिगोपन र सदस्यको बचत सुरक्षाको आधार

३ दिन अगाडि

लेकाली स्वावलम्बन साकोसको ३४औँ वार्षिक साधारणसभा सम्पन्न

नेफ्स्कूनद्वारा शुभ चन्द्रसूर्य साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

रामपुर बचत तथा ऋण सहकारीद्वारा नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

६ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

७ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

६ दिन अगाडि

मोरङमा बचत संघहरूको दिगो सञ्चालन र भावी भूमिकाबारे अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न
सहारा नेपाल साकोसमा Financial Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४८ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

६२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४७ दिन अगाडि

पाठकबाट थप