समाचार
लुम्बिनी साकोस रुपन्देहीद्वारा बाल विद्या मन्दिरलाई एक थान दराज सहयोग
काठमाडौं । लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि. बुटवल–४, रुपन्देहीले सुस्तमन:स्थिति बाल विद्या मन्दिरलाई एक थान स्टिल दराज हस्तान्तरण गरेको छ । साकोसको रजत जयन्ती महोत्सव वर्ष २०७९ को अवसरमा विभिन्न विद्यालय, गुरुकुल तथा आश्रमहरुलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत मंगलबार एक संक्षिप्त कार्यक्रम आयोजना गरी सुस्तमन:स्थिति बाल विद्य...