समाचार
पश्चिम नेपाल साकोसको सञ्चालकहरुको क्षमता अभिवृद्धि (सीयुडिसीसी) तालिम सञ्चालन
काठमाडौं । म्याग्दी जिल्लामा मुख्य कार्यलय रहेको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम पोखरामा सञ्चालन भएको छ ।
तालिमको उद्घाटन नेफ्स्कूनका सञ्चालक समिति सदस्य कमला देवी गिरीको प्रमुखत्वमा भएको थियो ।
तालिममा सञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा सुपरिवेक्षण समितिका संय...