समाचार
चन्द्रागिरि साकोसको आयोजनामा एक्सेस बागमती क्लष्टर तेस्रोको ३३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.काठमाडौंको आयोजनामा एक्सेस ब्राण्डिङ बागमती क्लस्टर तेश्रो व्याचको ३३ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्याशाला शुक्रबार सम्पन्न भएको छ । कार्यशालाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरको अध्यता र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष पर...