समाचार
सहकारी क्षेत्र सुधार सुझाव कार्यदल-२०८० ले दिने प्रतिवेदन दराजमा थन्किँदैनः सचिव दुवाडी
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले सहकारीका समस्या समाधानमा सरकारको तर्फबाट गम्भीर रहेको बताउनुभएको छ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को भाद्र १९ गते आयोजित १३औं बार्षिकोत्सब समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा सचिव दुवाडीले सहकारी क्षेत्रसँग सम्बद्ध सबै संघ संस्था र निका...