समाचार
११ बुँदे प्रतिवद्धता जारी गर्दै चितवन जिल्लास्तरीय दोस्रो साकोस समिट सम्पन्न
चितवन । 'सहकारीमा सुशासन र एकरुपता लागि ऐक्यबद्धता: चितवन साकोसहरुको प्रतिवद्धता' भन्ने थिमका साथ जेठ २५ र २६ गते आयोजित चितवन जिल्लास्तरीय दोस्रो साकोस समिट ११ बुँदे साझा प्रतिवद्धता जारी गर्दै समापन भएको छ ।
चितवन जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष विद्या कोईरालाको अध्यक्षतामा आयोजित समिटका प्...