समाचार
साकोस अभियानलाई डिजिटाइज गर्न नेफ्स्कून प्रयासरत: महासचिव अधिकारी
काठमाडौं । जिल्ला बचत तथा ऋण सहकारी संघ लि.कैलालीको आयोजनामा सहकारीमा प्रविधि, अवसर र चुनौती विषयक अभिमुखीकरण कार्यक्रम जेठ ८ गते धनगढीमा सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सहकारी संघ संस्थाका १ सय बढीको सहभागिता थियो ।
जिल्ला बचत संघ कैलालीका अध्यक्ष शिवा थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा सुदुरपश्चिम प्रदेश सरकारका भूमि...