समाचार
सहकारी अभियानद्वारा समसामयिक विषयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । सहकारी अभियानले यस क्षेत्रका समसामयिक विषयमा उपप्रधान मन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको गम्भीर ध्यानाकर्षण गराएको छ । राष्ट्रिय सहकारी महासंघ नेपालको अगुवाईमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून), राष्ट्रिय सहकारी बैंक सम्मिलित टोलीले आज गृहमन्त्री लामिछानेलाई उहाँकै कार्यकक्षमा भेटी सहकारी अभियानल...