समाचार
‘सहकारी क्षेत्रलाई सबल र दिगो बनाउन पत्रकारको भूमिका महत्वपूर्ण छ’
काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना तथा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को समन्वयमा दुई दिवसीय "COOPLENS : Aerial View into Cooperatives" सम्बन्धी तालिम काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । असार १३ र १४ गते सञ्चालित तालिममा सहकारीमा सुशासनको विधिशास्त्र : तथ्यपरक सूचना सम्प्रेषण, स...