समाचार
मिलिजुली कालिञ्चोक साकोसमा व्यवसाय विकास सेवा कार्यक्रम अभिमुखिकरण
दोलखा । भीमेश्वर नगरपालिका वडा नं. ६, चरिकोट दोलखास्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) द्धारा सञ्चालन भईरहेको व्यवसाय विकास सेवा कार्यक्रम सम्बन्धी अभिमुखिकरण वैशाख ०३ गते सम्पन्न भएको छ ।
साकोसका अध्यक्ष कृष्ण बहादुर गौतमको अध्यक्षतामा सञ्चालक समिती, लेखा स...