समाचार
वारा स्थित संगालो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
वारा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गत वारा स्थित संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वैशाख ०७ गते स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
संघले सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन पर्वद्धन गर्ने उद्देश्यका साथ नियमित स्थलगत सु...