नेफ्स्कून र कास्की संघद्धारा सञ्जाल साझेदारी कार्यक्रम , सहकारी सुदृढीकरणमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून र कास्की संघद्धारा सञ्जाल साझेदारी कार्यक्रम , सहकारी सुदृढीकरणमा जोड

पोखरा  ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) र कास्की बचत तथा ऋण सहकारी संघ वीच प्रारम्भिक सञ्जाल साझेदारी कार्यक्रम वैशाख ०२ गते सम्पन्न भएको छ । 

नेफ्स्कूनका सञ्चालक सदस्य कमला देवी गिरी, पोखरा सदस्य सेवा कार्यालय प्रमुख सुरज चालिसे, कार्यक्रम अधिकृत मनोज खड्का तथा अनुगमन सहजकर्ता दिप्ती आचार्य र दिनेश थापाको उपस्थिति रहेको थियो ।  

कास्की संघका अध्यक्ष शेर बहादुर कार्की उपाध्यक्ष, सचिव, समितिका सदस्य तथा उपसमितिका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा सञ्चालक सदस्य गिरीले सञ्जाल विस्तार, सदस्य सेवा सुदृढीकरण तथा भावी सहकार्यका सम्भावनाहरूका विषयमा धारणा राख्दै सहकार्यको आवश्यकता औल्याउनु भयो। कार्यक्रम अधिकृत खड्काले “सञ्जाल साझेदारी सञ्चालन निर्देशिका २०८०” अनुसार नियमित निरीक्षण तथा अनुगमन प्रणालीबारे जानकारी गराउनुभएको थियो।

पोखरा सदस्य सेवा कार्यालय प्रमुख चालिसेले सहकारीबीचको साझेदारीले संस्थागत सुदृढीकरण, क्षमता विकास तथा प्रभावकारी सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। कार्यक्रमका सहभागीहरूले यस्ता प्रारम्भिक साझेदारीले सहकारी क्षेत्रको दिगो विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित ब्राइट साकोसमा नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

जोखिम न्यूनिकरण सहित दिगो साकोस अभियान अन्तर्गत नारीसंकल्प साकोसको स्थलगत सुपरिवेक्षण

सुशासन र संस्थागत विकासका लागि सिकाइ र बृद्धिको दृष्टिकोण

२१ घण्टा अगाडि

पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि नेफ्स्कूनद्वारा सुपरिवेक्षण

स्क्यान कार्यक्रम अन्तर्गत नवजागरण साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

नवजनउत्थान साकोसमा नेफ्स्कूनद्वारा दोस्रो स्थलगत सुपरीवेक्षण सम्पन्न

२ दिन अगाडि

लोकप्रिय

धनुषा स्थित बडहरी साकोसको दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न  

५ दिन अगाडि

गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
गुल्मीको लेकाली स्वाबलम्वन साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

१८ घण्टा अगाडि

नेफ्स्कूनद्वारा किसान सचेतन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न
११ बुँदे घोषणापत्रसँगै महिला सहकारी सम्मेलन २०२६ सम्पन्न

५ दिन अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन
नेफ्स्कूनको स्क्यान कार्यक्रम अन्तर्गत संगम साकोसको स्थलगत अनुगमन

१७ घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

पाठकबाट थप