समाचार
सुशासन र दिगोपनको खोजी : थानकोट महिला साकोसमा नेफ्स्कूनको स्थलगत सुपरिवेक्षण
काठमाडौं । थानकोट स्थित थानकोट महिला बचत तथा ऋण सहकारी संस्था लि. मा नेफ्स्कूनद्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रम अन्तर्गतको स्थलगत सुपरिवेक्षण जेठ १२ गते सम्पन्न भएको छ ।
सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेफ्स्कूनले यस नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निर...