समाचार
जनएकता साकोसमा स्क्यान कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न
रामेछाप – रामेछापको गोकुलगंगा गाउँपालिका–५, नामाडी स्थित जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड मा जेठ १० गते नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रमको स्थलगत सुपरिवेक्षण सम्पन्न भएको छ ।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालित ’स्क्यान’ कार्यक्रममा आबद्ध यस साकोसको समग्र...