समाचार
सहकारी क्षेत्रमा आवश्यक उच्च शिक्षा हासिल गरेका जनशक्ति पहिचान गरिने
काठमाडौं । सहकारी क्षेत्रमा आवश्यक उच्चशिक्षा हासिल गरेको जनशक्ति पहिचानको लागि सर्वेक्षण गरिने भएको छ । सहकारी क्षेत्रमा उच्चशिक्षा हासिल गरेको जनशक्ति ठूलो संख्यामा आवश्यक रहेको निष्कर्षसहित त्यस विषयमा प्रारम्भिक सहकारी तहमा सर्वेक्षण गरिन लागेको हो ।
देशभरका बचत ऋण सहकारीहरुको केन्द्रीय निकाय नेफ्स्कून र पोखरा विश्वविद्याल...