समाचार
श्री मनकामना साकोसको २७औं बार्षिक साधारणसभा सम्पन्न, जगेडा कोषमा ८ करोड ६८ लाख
काठमाडौं । काभ्रेको बनेपा, ५ मा अवस्थित श्री मनाकामना बचत तथा ऋण सहकारी संस्था लि.को २७औं वार्षिक साधारणसभा असोज ३ गते सोमबार सम्पन्न भएको छ । साकोसका अध्यक्ष बालकृष्ण दाहालको अध्यक्षतामा सुरु समारोहको उद्घाटन प्रमुख अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले गर्नुभएको थियो । सभामा जिल्ला सहकारी संघ लि., काभ्रेका अध्यक्ष भीम शर्मा, काभ...