कार्यक्रम
गोलढुङ्गा साकोसको १०औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ स्थित सानोपुलमा रहेको गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १०औं वार्षिक साधारणसभा असोज ०८ गते, शनिबार सम्पन्न भएको छ ।
साधारणसभा तारकेश्वर नगरपालिका सहकारी विभागका विभाग प्रमुख तिर्थ राज थापाको प्रमुख आतिथ्य तथा सो संस्थाका अध्यक्ष शोभा आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । साधारणसभामा...